यस्तो छ बीपी राजमार्गको बेहाल अवस्था, तस्बिरहरू
काभ्रेपलाञ्चोक । गत वर्षको बाढीले क्षतविक्षत बनेको बीपी राजमार्ग अन्तर्गत काभ्रेको कटुन्जेबेँसी–नेपालथोक सडकखण्ड अझै पनि उच्च जोखिममा रहेको छ । सडकको स्तरोन्नति भइरहेकाले सामान्य वर्षामा पनि लेदो र बाढीका कारण सडक अवरुद्ध हुने समस्या भएपछि जिल्ला
थप पुरा समाचारको लागि