कारागारबाट भागेका कैदी पक्राउ

कारागारबाट भागेका कैदी पक्राउ

३१ साउन, काठमाडौं ।  सुनसरीको झुम्का कारागारबाट तीन दिनअघि भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापाको बिर्तामोड नगरपालिका-१०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए । जबरजस्तीकरणी कसूरमा कारागारमा सजाय […]

थप पुरा समाचारको लागि
TOP