पाँडेले निर्देशन गर्ने ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया वितरण अधिकार बिक्री

पाँडेले निर्देशन गर्ने ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया वितरण अधिकार बिक्री

काठमाडौं । प्रदर्शन अगाडि नै चर्चामा रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया वितरण अधिकार विक्री भएको छ । त्यहाँका वितरक तथा उद्यमी राम कार्कीले अधिकार किनेका छन् । फिल्मलाई अस्ट्रेलियाका प्रमुख सहरमा रिलिज गर्ने जानकारी उनले दिए । ‘यो फिल्म अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ’ उनले भने […]

थप पुरा समाचारको लागि
TOP