फिरोजले लभस्टोरी फिल्म ‘कहाँ गयौ तिमी’ निर्देशन गर्ने

काठमाडौं । कथानक फिल्म ‘कहाँ गयौ तिमी…’ निर्माण हुने भएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने फिल्मको घोषणा शनिबारश्रीकृष्ण जन्माष्टमीको शुभसाइतमा घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन गर्ने फिल्म प्रेमकथामा आधारित हुनेछ । शीर्षक घोषणाबारेको पोस्टरमा कालो बादल र एकान्तमा रहेको एउटा घर र रूखले छोडिएको मायालाई चित्रण गरिएको छ । पटकथा लेखन जीवन […]
थप पुरा समाचारको लागि