अव्यवस्थित बसोबासीलाई तत्काल जग्गा दिने कांग्रेस प्रस्ताव भूमिमन्त्रीले गरे अस्वीकार

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले अव्यवस्थित बसोबासीहरूलाई तत्काल जग्गा नदिनेगरी लगेको प्रस्ताव भूमि, व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले अस्वीकार गरेका छन् । शनिबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिको बैठक बस्नुअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा। दिलेन्द्र बडू लगायतले प्रस्ताव राखेका थिए । सो आन्तरिक छलफलमा उनीहरूले भूमिहीन, दलित, […]
थप पुरा समाचारको लागि