दलहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए : राम कार्की

३१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रितमात्रै भएको बताएका छन् । राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताउँदै उनले अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरू अघि बढिरहेको टिप्पणी गरे । ‘मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि […]
थप पुरा समाचारको लागि