नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको चितवन समिति गठन
३१ साउन, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्ड एसोसिएसनको चितवन जिल्ला समिति गठन भएको छ। भरतपुरमा भएको कार्यक्रममा बागमती प्रदेश स्केटिङका अध्यक्ष विकास लामाको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ समिति चयन गरिएको हो। नवगठित समितिको नेतृत्व सुश्मिता श्रेष्ठले गर्नेछन्। समितिमा आशिम हमाल र गौरी गुरुङ उपाध्यक्ष, निसेश अधिकारी सचिव, खिश […]
थप पुरा समाचारको लागि