थोसुलुङ्मा फियमलुङ्माको रोमान्टिक वकपत्र

हजुरलाई नै पर्खिएर बसे जस्तो हजुरलाई नै सम्झेर टोलाए जस्तो हजुरकै तिर्सनामा व्याकुल भए जस्तो सांच्चै यो संजोग कस्तो ! यो पाङभेको कुइनेटोमा आउँदा हजुर त सावान्गेम्बा युक्फुङ्गेम्बा हो नि ! नियालेर हेर्नुस त मलाई नजिकबाट म यो पाङ्भेकै सवैभन्दा बुट्टेदार तान बुन्ने थोसुलुङ्मा फियमलुङ्मासँग अचानक इम्बिरि याङ्धाङ्वाको सुसेलीका वीच नजर जुध्नु […]
थप पुरा समाचारको लागि