नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन

३१ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन भएको छ । संघको तेस्रो अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको अधिवेशन हिजोबाट सुरु भएको थियो । शनिबार बिहान सकिएको अधिवेशनले खोटाङका इच्छु राम रानामगर सभापति रहनेगरी ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको […]
थप पुरा समाचारको लागि