कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूले लिए शपथ

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूले लिए शपथ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले

थप पुरा समाचारको लागि
TOP