बाँकेमा व्रतबन्ध कार्यक्रममा झगडा हुँदा एक जनाको मृत्यु

बाँकेमा व्रतबन्ध कार्यक्रममा झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा दुई समूहको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।  व्रतबन्ध कार्यक्रममा युवकहरूको बिचमा झगडा हुँदा एक जनाको मृत्यु भएको हो। बियरको बोत्तल प्रहारबाट एक जनाको मृत्यु भएको जिल्ला

थप पुरा समाचारको लागि
TOP