एभरेस्ट महिला भलिबल लिगको ट्रफी वीरगञ्‍जमा अनावरण, मधेशको जर्सी पनि सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको ट्रफी वीरगञ्‍जमा अनावरण, मधेशको जर्सी पनि सार्वजनिक

३१ साउन, काठमाडौं । । पोखरामा हुने वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा अनावरण गरिएको छ। मधेश स्पोट्स प्रा.लि. को आयोजनामा भएको समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे। सोही अवसरमा मेयर सिंहले लिगमा सहभागी टिम मधेश युनाइटेडको नयाँ जर्सी पनि […]

थप पुरा समाचारको लागि
TOP