अब यी लाखौं स्मार्टफोनमा चल्नेछैन ह्वाट्सएप
लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप यो वर्ष लाखौँ स्मार्टफोनबाट बाहिरिने भएको छ । चालु अंग्रेजी वर्ष सन् २०२६ मा मेटाले ह्वाट्सएपको सिस्टम अपडेट गरेसँगै पूरानो मोडेलका लाखौँ एन्ड्रोइड स्मार्टफोनहरूमा ह्वाट्सएप चल्नेछैन । समाचार अनुसार ह्वाट्सएप अपडेट भएसँगै आगामी सेप्टेम्बर ८ देखि एन्ड्रोइड ६.० भन्दा पूरानो अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरूमा ह्वाट्सएपले काम गर्नेछैन । अर्थात् जुन फोनमा […]
थप पुरा समाचारको लागि