४६ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौँ । सरकारले ४६ शाखा अधिकृतहरूको सरुवा गरेको छ । मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ शाखा अधिकृतको सरुवा गरेको हो । यस्तै १२ जना शाखा अधिकृतहरूलाई कामकाजमा खटाइएको छ।
थप पुरा समाचारको लागि