मन्त्रालयको निर्देशनप्रति निर्माण व्यवसायीको आपत्ति
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले इन्धन र निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण विकास निर्माणका काम अगाडि बढाउन नसकिने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै जारी गरेको निर्माण
थप पुरा समाचारको लागि