१० प्रतिशत दस्तुरमा सार्वजनिक र वन क्षेत्रकाे जग्गा वितरणविरूद्धकाे रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ । सरकारी, सार्वजनिक र वन क्षेत्रको जग्गा ‘अव्यवस्थित बसोबासी’ का नाममा १० प्रतिशत मात्रै दस्तुर लिएर वितरण गर्ने प्रावधानविरूद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका
थप पुरा समाचारको लागि