एमालेको असहमतिका बाबजुद बागमतीमा ८ मन्त्रालय राख्ने निर्णय

एमालेको असहमतिका बाबजुद बागमतीमा ८ मन्त्रालय राख्ने निर्णय

मकवानपुर । बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा कायम राख्ने निर्णय भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित जम्मा ८ मन्त्रालय राख्ने निर्णय गरेको हो । मंगलबार

थप पुरा समाचारको लागि
TOP