जेनजी आन्दोलन अध्ययन समिति : सुरक्षा निकायको कारबाहीबारे प्रमाण दाँजेर प्रतिवेदन बनाउने
कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने, कारबाही सिफारिस गरिएको खण्ड र कारबाही सिफारिस व्यक्तिमाथि तथ्य प्रमाणहरू दाँचेर विश्लेषण गर्ने काम सुरु भएको समितिले बताएको छ ।
थप पुरा समाचारको लागि