नेपाल भौगोलिक समाजमा भास्कर

३१ साउन, काठमाडौं । नेपाल भौगोलिक समाजको अध्यक्षमा भास्कर खतिवडा निर्वाचित भएका छन् । समाजको २२औं कार्यकारिणी समितिको शुक्रबार सम्पन्न अधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनले प्रा.डा. खुमनारायण पौडेललाई ९४ मतले पराजित गरेका हुन् । यसक्रममा खतिवडाले ४६० मत प्राप्त गर्दा डा. पौडेलले ३६६ मत प्राप्त गरेका हुन् । कुल ११४२ […]
थप पुरा समाचारको लागि