लिपुलेक विवादबारे रास्वपा संसदीय दलका उपनेता : भारत–चीनले गरेको सम्झौता मान्य हुँदैन
२३ वैशाख, काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने बताएका छन् । बुधबारको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले यस्तो बताएका हुन् । सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यस सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिए । पराजुलीले […]
थप पुरा समाचारको लागि