कञ्चनपुरका अवैध सञ्चालित क्लिनिकमा लाग्यो ताला
धनगढी । नेपाल मेडिकल काउन्सिलको एक टोलीले कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा सञ्चालित डेन्टल क्लिनिकहरूको आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश क्लिनिकहरू मापदण्ड विपरीत, बिना चिकित्सक र स्वास्थ्य कार्यालयमा दर्ता नभई सञ्चालन भइरहेको पाइएको छ। काउन्सिलका
थप पुरा समाचारको लागि