क्युआर कोडसहितका थप १७ लाख थान लाइसेन्स छपाइ सुरु

क्युआर कोडसहितका थप १७ लाख थान लाइसेन्स छपाइ सुरु

२४ वैशाख, काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ  । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो । सरकारले पहिलो चरणमा छापिन बाँकी रहेका ‘ब्याकलग’ लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै […]

थप पुरा समाचारको लागि
TOP