‘हाम्रो कर, भाेट वैध, हामी कसरी अवैध बालेन सरकार’ भन्दै सुकुमबासीहरूकाे प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ। बिहीबार नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास सङ्घर्ष समिति रुपन्देहीको आयोजनामा डोजर आतङ्क विरुद्ध प्रदर्शन भएको हो। ‘हाम्रो कर वैध, हाम्रो मत(भोट) वैध,हामी
थप पुरा समाचारको लागि