सीमा मुद्दामा वार्ता गर्न चिनियाँ विदेशमन्त्री भारत जाने

३१ साउन, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार, भारत र चीनबीच सीमा क्षेत्रसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्ता हुँदैछ । उक्त बैठकमा विदेशमन्त्री वाङ यी पनि सहभागी हुनेछन् । मन्त्रालयका अनुसार भारतको निमन्त्रणामा विदेश मन्त्रीको यो यात्रा १८ […]
थप पुरा समाचारको लागि