प्रधानन्यायाधीश नियुक्तिमा विश्वप्रकाशको प्रश्न : उत्तर कोरियालाई पछ्याउने कि लोकतन्त्रलाई ?
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर सरकार र सत्ता साझेदार दलहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले सरकारको भनाइ र गराइमा तादाम्यता नमिलेको भन्दै कडा
थप पुरा समाचारको लागि