सुकुमबासीको आँसु र कवाडीको रजाइँ : चोरी हुन थाले सामान
काठमाडौँ । काठमाडौँका बागमती लगायत विभिन्न नदी किनारका सुकुमबासी बस्तीहरूमा यतिबेला डोजरको गर्जन र विस्थापितहरूको रुवाबासी मात्र सुनिएको छैन, त्यहाँ अर्को एउटा दृश्य पनि समानान्तर रूपमा देखिन्छ— भग्नावशेषभित्र फलाम र जस्तापाता खोजिरहेका कवाडी सङ्कलकहरूको दौडधुप
थप पुरा समाचारको लागि