लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले के–के गर्‍यो निर्णय ?

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले के–के गर्‍यो निर्णय ?

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेरदेखि विभिन्न कार्यविधि स्वीकृतिसम्मका निर्णयहरू गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको हो। स्वास्थ्य

थप पुरा समाचारको लागि
TOP