सरकारले पोखरा विमानस्थल सञ्चालनमा ध्यान दिनुपर्छ : सांसद गुरुङ

सरकारले पोखरा विमानस्थल सञ्चालनमा ध्यान दिनुपर्छ : सांसद गुरुङ

२४ वैशाख, काठमाडौं । रास्वपाकी सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज ढंगले संचालनमा ल्याउन सरकारसँग माग गरेकी छन् । बिहीबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारले कूटनीतिक पहल गरी उक्त विमानस्थल सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने बताएकी हुन् । सांसद गुरुङले नेपालको पर्यटन प्रवर्द्धननमा भारत र चीनको […]

थप पुरा समाचारको लागि
TOP