ज्वेलर्समा लुटपाट रोक्ने सञ्जिताको अदम्य साहसलाई प्रहरीले गर्यो सम्मान
काठमाडौँ । काठमाडौँको एक ज्वेलर्समा लुटपाट गर्न आएका सशस्त्र समूह विरुद्ध ज्यानको पर्वाह नगरी बहादुरीपूर्वक प्रतिरोध गर्ने सञ्जिता शाक्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक
थप पुरा समाचारको लागि