बुटवलमा सुकुमबासीको प्रदर्शन – लालपुर्जा होइन, डोजर दिने सरकार अवैध

बुटवलमा सुकुमबासीको प्रदर्शन – लालपुर्जा होइन, डोजर दिने सरकार अवैध

बुटवल । सुकुमबासी बस्तीमा डोजर चलाइएपछि बुटवलमा आज भूमिहीन तथा सुकुमबासीहरूले प्रदर्शन गरेका छन् । आन्दोलनका अगुवाहरूले सरकार मानवीय संवेदनशीलता बेवास्ता गर्दै 'निरंकुश शैलीमा अघि बढेको आरोप लगाए । नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको

थप पुरा समाचारको लागि
TOP