टप एण्ड टी-२० सिरिज : नेपालविरुद्ध बंगलादेश ‘ए’को बलियो योगफल

३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा बंगलादेश ए सँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । बंगलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो । बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक […]
थप पुरा समाचारको लागि