बेलायतमा स्थानीय निर्वाचन सुरु, नेपाली मूलका डेढ दर्जन बढी उम्मेदवार

बेलायतमा स्थानीय निर्वाचन सुरु, नेपाली मूलका डेढ दर्जन बढी उम्मेदवार

बेलायतको स्थानीय निर्वाचन लड्दै गरेका नेपाली मूलका उम्मेदवारबीच केही रोचक संयोग पनि जुरेका छन् । एक बरोमा नेपाली दम्पती नै काउन्सिलर पदका उम्मेदवार छन् भने दुई क्षेत्रमा नेपाली मूलका उम्मेदवारबीचमै प्रमुख प्रतिस्पर्धा छ ।

थप पुरा समाचारको लागि
TOP