कञ्चनपुरमा अर्बौँ मूल्यको जमिन अतिक्रमण, हटाउन १५ दिने अल्टिमेटम

कञ्चनपुरमा अर्बौँ मूल्यको जमिन अतिक्रमण, हटाउन १५ दिने अल्टिमेटम

धनगढी । कञ्चनपुर जिल्लाको भीमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको अर्बौँ मूल्य बराबरको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन प्रशासनले सक्रियता देखाएको छ । नगर विकास समितिले पछिल्लो पटक सूचना जारी गर्दै १५ दिनभित्र अवैध संरचना हटाउन अन्तिम

थप पुरा समाचारको लागि
TOP