फेवातालमा फसेका ५ भारतीय नागरिकको उद्धार

फेवातालमा फसेका ५ भारतीय नागरिकको उद्धार

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार ती भारतीय नागरिकहरूको उद्धार गरिएको

थप पुरा समाचारको लागि
TOP