१० बजे १० समाचार : प्रधान न्यायाधीश सिफारिसदेखि भीभीआईपीको गाडीमा बालेनको चासोसम्म
आज २०८३ वैशाख २४ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । प्रधान न्यायाधीश सिफारिस संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस
थप पुरा समाचारको लागि