ट्रम्प-पुटिन भेटपछि ईयूका नेताहरूको एक स्वर : युक्रेनलाई हाम्रो समर्थन निरन्तर

३१ साउन, काठमाडौं । युरोपेली संघ (ईयू)ले युक्रेनलाई समर्थन गर्ने प्रष्ट पारेको छ । अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको शिखर वार्तामा युद्धविराममा सहमति नजुटेपछि ईयूका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनलाई समर्थन गर्ने प्रष्टाएका हुन् । साथै उनीहरूले ईयू र नेटो सैन्य गठबन्धनमा युक्रेन आवद्ध हुने कि नहुने भन्नेबारे रूसले […]
थप पुरा समाचारको लागि