भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी

भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी

२५ वैशाख, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ । उक्त ठाउँमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP