एआईले बनायो यौन रोगविरुद्धको एन्टिवायोटिक, शोधकर्ताले भने- दोस्रो स्वर्ण युग

एआईले बनायो यौन रोगविरुद्धको एन्टिवायोटिक, शोधकर्ताले भने- दोस्रो स्वर्ण युग

यसअघि पनि अनुसन्धानकर्ताहरूले नयाँ एन्टिवायोटिक बनाउन सक्ने सम्भावित कम्पाउन्ड खोज्नका लागि हजारौं रसायनको परीक्षण गर्न एआई प्रयोग गरेका थिए । तर, एमआईटीका शोधकर्ताहरूको टोली जेनेरेटिभ एआईको प्रयोग गरी नयाँ एन्टिबायोटिक डिजाइन गर्न सफल भएको छ ।

थप पुरा समाचारको लागि
TOP