धुस्वाँ सायमीसँग अन्तर्वार्ता

(धूस्वाँ सायमी नेपाली वाङ्मयका विलक्षण प्रतिभा थिए । वि.सं. १९८७ साल जेठ १० गते न्हुसाल काठमाडौंमा जन्मेका उनको पहिलो रचना सन् १९४२ सालमा भारतको बालक पत्रिकामा संस्मरण प्रकाशित भएको थियो । दर्जनौं उपन्यास, नाटक, कविता सङ्ग्रहका स्रष्टा उनको सबैभन्दा ख्यातिप्राप्त उपन्यास “गंकी” हो । उनले एक महिनामा लेखेका कविताहरुको सङ्ग्रह “वैशाख” को प्रकाशन चर्चाको विषय […]
थप पुरा समाचारको लागि