२० हजार घुस लिएको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा चलाइएको
थप पुरा समाचारको लागि