‘मालती मंगले’ बाट उत्साहित रामकृष्ण ढकाल : यो नेपालीपन बोकेको फिल्म हो
काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । ग्रामीण परिवेश र नेपाली समाजको कथामा आधारित यो फिल्मले प्रदर्शनको सुरुआती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । फिल्म प्रदर्शनको सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै ढकालले आफू फिल्मको शीर्षक सुन्नासाथ आकर्षित भएको बताए । उनका अनुसार […]
थप पुरा समाचारको लागि