देवदहमा बाल गोपाल शिश महल सञ्चालन

देवदहमा बाल गोपाल शिश महल सञ्चालन

३१ साउन, बुटवल । रुपन्देही देवदहको शित्तलनगरमा ७५ लाख लागतमा बनेको  बाल गोपाल शिस महल  सञ्चालनमा आएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  दुर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको  शिश महलको कृष्ण जन्माष्टमीको अवसरमा उद्घाटन गरिएको छ । दुर्गा मन्दिर संरक्षण समितिले थालेको मणिदीप धाम निर्माणको परिकल्पना अन्तरगत नै मन्दिर परिषरमा बालगोपाल शिश महल […]

थप पुरा समाचारको लागि
TOP