बनेपामा १ सय २३ वर्षदेखि ‘कन्यापूजा’

बनेपामा १ सय २३ वर्षदेखि ‘कन्यापूजा’

३१ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा १ सय २३ वर्षअघि सुरु भएको कन्यापूजाको परम्परा अहिले पनि कायमै छ । पछिल्लो समय यो परम्परा विस्तारित पनि हुँदै आएको छ । बनेपामा वर्षैपिच्छे कृष्णजन्माष्टमीका दिन कन्यापूजा गरिन्छ । यसैले सन्देश दिएको छ, छोरा–छोरी बराबरी । अन्यत्र कुनै पनि स्थानमा नगरिने यो काममा बनेपालीहरू वि.सं. १९५९ देखि लाग्दै […]

थप पुरा समाचारको लागि
TOP