बल्खुस्थित पार्टीकै जग्गामा कार्यालय बनाउन एमालेभित्र आवाज
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय कुनै व्यापारी वा व्यक्तिको सहयोगमा नभई पार्टीकै स्वामित्वमा रहेको बल्खुस्थित जग्गामा निर्माण गर्नुपर्ने माग उठेको छ। एमालेका कार्यकर्ता र शुभेच्छुकहरूको एक समूहले एमाले पुनर्जागरण अभियानले प्रेस विज्ञप्ति जारी गर्दै
थप पुरा समाचारको लागि