शेखरको कटाक्ष- जहाँ खाली जग्गा, त्यहाँ एमाले

शेखरको कटाक्ष- जहाँ खाली जग्गा, त्यहाँ एमाले

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै कटाक्ष गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले भूमि सम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरुले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए । खाली जग्गामा एमालेको आँखा गइहाल्ने […]

थप पुरा समाचारको लागि
TOP