विजय मल्लको साहित्यिक यात्रा
विजय मल्लले बाल्यकालमै साहित्य बुझेका थिए । आफ्ना बुबा ऋद्धिबहादुर मल्लको साहित्यप्रतिको निष्ठाबाट उनी खूबै प्रेरित थिए । साथै आफ्ना दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’को सिर्जना पनि उनको प्रेरणा बनेको थियो । त्यसैले दरबार स्कुलमा पढेताका
थप पुरा समाचारको लागि