राष्ट्रपतिद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

राष्ट्रपतिद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

३१ साउन, पाटन (ललितपुर) । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन् । त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, […]

थप पुरा समाचारको लागि
TOP