उद्योगी-व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री वाग्ले

उद्योगी-व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री वाग्ले

२६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन् रहोइन। तपाईंहरू हल्लाको पछि नपर्नुस्,तपाईंहरू हाम्रो साझेदार हो ।’ […]

थप पुरा समाचारको लागि
TOP