व्यवसायीमाथि आपराधिक गतिविधि भयो : उद्योग तथा व्यवसायी महासंघ

व्यवसायीमाथि आपराधिक गतिविधि भयो : उद्योग तथा व्यवसायी महासंघ

१६ चैत, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले पूर्व राजावादीहरूले शुक्रबार व्यवसायीहरूमाथि आपराधिक गतिविधि गरेको बताएको छ । पूर्वराजावादीको समूहले विगतदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघ, संस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न बारम्बार आक्रमण गरिरहेको उसले जनाएको छ । महासंघका अधयक्ष भगीरथ सापकोटाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP