नेपाल प्रहरी विद्यालय चेस शुरु

नेपाल प्रहरी विद्यालय चेस शुरु

३१ साउन, काठमाडौं । काठमाडौंको सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा दोस्रो एनपिएस विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । शनिबारदेखि सुरु भएको सिनियर तथा जुनियर छात्रछात्रा चारवटै समूहगत विधातर्फ गरी चौथौ चरणको खेल सम्पन्न भएका छन्। कक्षा ९ देखि १२ सम्मका सिनियर विद्यार्थी छात्रतर्फ मोडर्न इन्डियन स्कुलका आशिष गुप्ता, बृहस्पति विद्या सदनका अर्हान्त […]

थप पुरा समाचारको लागि
TOP